अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औँ महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौँमा हुने

एमालेको ११ औँ महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौँमा हुने


काठमाडौं-नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ। यसअघि पोखरामा हुने तय भएको भए पनि आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे।

‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भन्नुभयाे, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’