अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको रक्षाका लागि पोखरामा एमालेको बृहत् मोटरसाइकल र्‍याली (तस्वीरहरु)

संविधानको रक्षाका लागि पोखरामा एमालेको बृहत् मोटरसाइकल र्‍याली (तस्वीरहरु)


पोखरा-नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ। पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो।