काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ। हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
बैठक २०८२ साल कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।








प्रतिक्रिया