काठमाडौं–नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विगतको नजिरको आधारमा संसद् पुनर्स्थापना हुने बताउनुभएको छ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै यसो महासचिव पोखरेलले बताउनुभएको हो।
पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले चिनेको छैन।’
महासचिव पोखरेलले बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न पाइदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भनेर विस्वास नभएको उहाँले बताउनुभयो।







प्रतिक्रिया