काठमाडौं-दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो । यसअघि बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा राति ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।







प्रतिक्रिया