काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज स्वदेश फर्किँदै हुनुहुन्छ ।उपचारको लागि सिंगापुर जानुभएका देउवा दम्पती आज बेलुका स्वदेश फर्कन लाग्नुभएको हो।
२०८२ असोज २८ गते देउवा दम्पती उपचारका लागि सिंगापुर गएका थिए। देउवा दम्पती जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका थिए।
२०८२ असोज २८ गते केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि जानुभएको थियो।






प्रतिक्रिया