अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका अधिकांस स्थानमा मौसम सफा रहने,तीन प्रदेशका केही भागमा आंशिक बदली

आज देशका अधिकांस स्थानमा मौसम सफा रहने,तीन प्रदेशका केही भागमा आंशिक बदली


काठमाडौं – देशका अधिकांश भूभागमा आज मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

यद्यपि, दिउँसोको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली (थोरै बादल) देखिने सम्भावना छ ।

ती क्षेत्रबाहेक देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने र घाम लाग्ने पूर्वानुमान छ ।