अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन

नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन


काठमाडौं-नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो।

यो अवधिमा २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए । हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्नेछन्।

निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ।

आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत राखेको छ