अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संसदीय दलको बैठक बस्दै

एमालेको संसदीय दलको बैठक बस्दै


काठमाडौं–नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक विघटित प्रतिनिधि सभाका सांसदहरूसहित दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमालेले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरिरहेको छ