काठमाडौं-राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ। अहिले रिकभर गर्ने काम भइरहेको छ। डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ काफ्लेले भन्नुभयो।






प्रतिक्रिया