काठमाडौँ-नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। सोमबार तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको हो।
यस आधारमा छापावाल सुन तोलामा २ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।







प्रतिक्रिया