काठमाडौँ – आज दिउँसो १ बजे नेकपा एमालेले सचिवालय बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ५ गते गठन हुने युथ भोलेन्टिर्यस फोर्स,मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ ।







प्रतिक्रिया