बारा – जिल्ला प्रशासन कार्यालय बाराले जेन जी का नाममा विरोध प्रदर्शन चर्किदै गएपछि फेरी कफ्र्यू आदेश जारी गरेको छ । बाराको सिमरामा अहिले १ बजे देखि राती ८ बजेसम्म कफ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।








प्रतिक्रिया