अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ।राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विशेष सेवा (दोस्रो संशाेधन) अध्यादेश, २०८२ जारी गर्नुभएको हो। 

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपति पौडेलले नेपाल विशेष सेवा-दोस्रो संसोधन) अध्यादेश,२०८२ जारी गरेको जानकारी दिनुभयो। 

 राष्ट्रिपति पौडेलले संविधानको धारा ११४ को उपधारा  (१)बमोजिम मन्तिपरिषद्को  सिफारिसमा  अध्यादेश जारी गर्नुभएको हो।