अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)


काठमाडौँ-मन्त्रिपरिषद्को सोमबार (मंसिर ८ गते) बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ। सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। 

बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको छ। 

यस्तै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको मन्त्री खरेलले बताउनुभयो। 

हेर्नुहोस् निर्णयहरू :