काठमाडौँ–सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद अहिले बालुवाटारमा भइरहेको छ।
संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् भने नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी हुनुहुन्छ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाउनुभएको थियाे ।








प्रतिक्रिया