डोटी–नेकपा एमाले डोटीले आसन्न ११ औं महाधिवेशनका लागि १० जना प्रतिनिधिको नाम टुंगो लगाएको छ। आइतबार सहमतिमै प्रतिनिधिको नाम टुंगो लगाएर जिल्ला कमिटीले पठाएको हो।
खुलातर्फ सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल, दुर्गाादत्त ओझा, डम्बरीसिंह डौड, हस्तबहादुर बुढा र लक्ष्मण मलासीको नाम सिफारिस गरिएको छ।
यस्तै, महिला तथा दलिततर्फ मञ्जु मलासी, लक्ष्मीदेवी मल्ल, सीता विक, धनबहादुर नेपाली र युवातर्फ बम बहादुर बमको नाम प्रतिनिधिमा सिफारिस भएको नेकपा एमाले डोटीले जनाएको छ।







प्रतिक्रिया