बाजुरा-बाजुराको मार्तडी बजारमा आगलागी भएको छ। जिल्ला सदरमुकाम रहेको मार्तडी बजारको एक पसलबाट आगो सल्किएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो सवा १२ बजेतिर आगलागी सुरु भएको थियो।

प्रतिक्रिया