काठमाडौंऔनेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ।
आफू सरकारमा हुँदा युवाहरूको माग सम्बोधन गर्न असफल भएको बताउँदै माघ ११ गते हुने राष्ट्रिय सभा वा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताउनुभएको हाे ।
‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भन्नुभयो ।







प्रतिक्रिया