अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग सहकार्य गर्न तयार छौँ: रञ्जिता श्रेष्ठ

एमालेसँग सहकार्य गर्न तयार छौँ: रञ्जिता श्रेष्ठ


काठमाडौँ-नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका सवालमा आफ्नो पार्टीले नेकपा एमालेसँग सहकार्य गर्न ढोका खुलै राखेको बताउनुभएको छ। नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएकाे हाे ।

अध्यक्ष श्रेष्ठले नेकपा एमालेको ११औँ महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्यायको सुरुवात हुन सकोस् भन्ने शुभकामना दिनुभयाे।