अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू


काठमाडौं-नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको ११ औँ महाधिवेशनको बन्द सत्र शुरू गर्नुअघि भृकुटीमण्डपमा एमाले केन्द्रीय कमिटी बैठक बसेको हाे । १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटीकव यो अन्तिम बैठक हो ।

बैठकमा पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

यस्तै, महाधिवेशनको बन्दसत्र भने केन्द्रीय कमिटी बैठकपछि दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।