अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटनमन्त्री सिन्हाद्वारा पदभार ग्रहण

पर्यटनमन्त्री सिन्हाद्वारा पदभार ग्रहण


काठमाडौँ–कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् ।

आइतबार मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।  कार्यभार सम्हाल्दै मन्त्री सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।