अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला कोटामा केपी ओली टीमबाट रामकुमारी झाँक्री र कोमल वलीसहित ५२ जना (सूचीसहित)

महिला कोटामा केपी ओली टीमबाट रामकुमारी झाँक्री र कोमल वलीसहित ५२ जना (सूचीसहित)


काठमाडौँ–नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ। जसमा रामकुमार झाँक्री र  कोमल वलीको समेत नाम छ। 

यस्तै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् । एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ।