नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ उपमहारनगर पालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यकी उम्मेवार बन्ने भएको छ।
उपमेयर डंगोल अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बन्नुभएको हो। उहाँ उपत्यका विशेष कमिटी अन्तगर्त महिला कोटाबाट उम्मेवार बन्नुभएको हो।







प्रतिक्रिया