अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११औं महाधिवेशन

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध


काठमाडौं-नेकपा एमालेको केन्द्रिय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।

एमालेको ११औं महाधिवेशनबाट खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध निर्वाचित भएका हुन्।