काठमाडौं- नेकपा एमालेका युवा नेता गोविन्द थापा दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन् । पार्टीको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा इन्ट्री गरेका थापा यस पटक खुलातर्फबाट पुन केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीका रक्षा कवचका रुपमा रहेका थापा मृदुभाषी नेता हुन् । युवा कार्यकर्ताबीच लोकप्रिय छन् । कार्यकर्तालाई उत्पादनसँग जो्नु पर्छ भन्ने उनको मान्यता रहेको छ । आफ्नो प्रयासमा नेपाल चीन औद्योगिक पार्क दमक स्थापना गरेका थापा पार्कका अध्यक्ष पनि हुन् । यही उद्योग मार्फत हजारौंलाई रोजगारी सृजना गर्ने उनको योजना छ । तर विभिन्न प्रशासनिक र कुटनीतिक समस्याका कारण यो उद्योग स्थापना गर्ने प्रक्रिया अझै जारी छ ।
वर्तमान परिस्थितीमा युवाहरुको भूमिका पार्टीमा महत्वपूर्ण हुने भएकोले ठूलो संख्यामा उनीहरुलाई पार्टीको नेतृत्व विकासमा लैजानु पर्ने थापाको भनाइ छ । ‘ अघिल्लो पुस्ताको अनुभव र हाम्रो पुस्ताको जोशले पार्टी निर्माणम महत्वपूर्ण सहयोग पुग्दछ’ थापा भन्छन् ‘अध्यक्ष ओलीका समृद्धिका सपना पुरा हुन नदिन अनेक अफवाह फैलाइएका छन् । त्यसको प्रतिवादका लागि पनि हाम्रो उमेर समुह पार्टीको नेतृत्वमा प्रवेश गर्नुपर्दछ ।’
थापा एक लेखक तथा विष्लेषक पनि हुन् । उनले विभिन्न सञ्चार माध्यम मार्फत अध्यक्ष ओलीका दृष्टिकोणको सरल शब्दमा व्याख्या गर्ने गरेका छन् । अध्यक्ष ओलीको बचाउमा सामाजिक सञ्जाल मार्फत पनि निरन्तर भिडिरहेका थापा एमालेले र एमाले सरकारले गरेका राम्रा कामको प्रचार गर्न नसकिएको बताउछन् । कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल मार्फत पार्टीको पक्षमा माहोल सृजना गर्न अलग्गै फोर्स बनाउनु पर्ने उनको धारणा छ ।
युवा संघ नेपालको केन्द्रीय सदस्य,कोषाध्यक्ष हुँदै उपाध्यक्ष भएका थापाको सो संगठनमा पनि पकड छ । फ्रन्टलाइनमा कम देखिने तर रणनीति बनाउन माहिर थापालाई अध्यक्ष ओलीले विभिन्न रणनीतिक कामको जिम्मेवारी दिने गरेको जानकारहरु बताउछन् ।
केन्द्रीय सदस्य भएपछि थापा युवा संघको सहइन्चार्जको जिम्मेवारीमा थिए । यसैगरी मिसन ग्रास रुटमा उनी पाँचथर खटिए । वडा केन्द्रित अभियानमा थापालाई झापा क्षेत्र नं ४ को जिम्मा दिइएको थियो । ०६४ सालको निर्वाचन देखि नै अध्यक्ष ओलीको निर्वाचनमा ‘भूमिगत कमाण्डर’ का रुपमा थापाको योगदान छ । उच्च राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रसँग गहन सम्बन्ध भएका कारण उनले राजनीतिक र सुरक्षातर्फका भित्रि सुचना राख्ने हैसियत थापाको छ । उनको यही पहुँचका कारण नेतृत्वको सुरक्षाका सवालमा उनले रणनीति बनाउने गरेका छन् ।
jt{dfg kl/l:ytLdf o’jfx?sf] e”ldsf kf6L{df dxTjk”0f{ x’g] ePsf]n] 7″nf] ;+Vofdf pgLx?nfO{ kf6L{sf] g]t[Tj ljsf;df n}hfg’ kg]{ yfkfsf] egfO 5 . … cl3NNff] k’:tfsf] cg’ej / xfd|f] k’:tfsf] hf]zn] kf6L{ lgdf{0fd dxTjk”0f{ ;xof]u k’Ub5Ú yfkf eG5g\ …cWoIf cf]nLsf ;d[l4sf ;kgf k’/f x’g glbg cg]s ckmjfx km}nfOPsf 5g\ . To;sf] k|ltjfbsf nflu klg xfd|f] pd]/ ;d’x kf6L{sf] g]t[Tjdf k|j]z ug'{kb{5 .Ú
yfkf Ps n]vs tyf ljin]ifs klg x’g\ . pgn] ljleGg ;~rf/ dfWod dfkm{t cWoIf cf]nLsf b[li6sf]0fsf] ;/n zAbdf JofVof ug]{ u/]sf 5g\ . cWoIf cf]nLsf] arfpdf ;fdflhs ;~hfn dfkm{t klg lg/Gt/ lel8/x]sf yfkf Pdfn]n] / Pdfn] ;/sf/n] u/]sf /fd|f sfdsf] k|rf/ ug{ g;lsPsf] atfp5g\ . sfo{stf{x?nfO{ ;fdflhs ;~hfn dfkm{t kf6L{sf] kIfdf dfxf]n ;[hgf ug{ cnUu} kmf];{ agfpg’ kg]{ pgsf] wf/0ff 5 .
o’jf ;+3 g]kfnsf] s]Gb|Lo ;b:o,sf]iffWoIf x’Fb} pkfWoIf ePsf yfkfsf] ;f] ;+u7gdf klg ks8 5 . km|G6nfOgdf sd b]lvg] t/ /0fgLlt agfpg dflx/ yfkfnfO{ cWoIf cf]nLn] ljleGg /0fgLlts sfdsf] lhDd]jf/L lbg] u/]sf] hfgsf/x? atfp5g\ .







प्रतिक्रिया