अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: ४० वर्ष मुनिका मधेसी युवामा अमर र रौनित निर्विरोध निर्वाचित

एमाले महाधिवेशन: ४० वर्ष मुनिका मधेसी युवामा अमर र रौनित निर्विरोध निर्वाचित


काठमाडौं-नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत ४० वर्ष मुनिका मधेसी युवामा निर्विरोध निर्वाचित भएका छन्। ४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा अमर र रौनितको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा दुई जनाको मात्र उम्मेदवारी परेको हो। 

दुई जनाको पदमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।

४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा अमर र रौनितको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।