काठमाडौँ-काठमाडाैँमा जारी नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। एमालेको आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्।
दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन्। यसैबिच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन्।
यस्तो छ ओलीको टिम:
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष:
१. विष्णु पौडेल
२. रामबहादुर थापा ‘बादल’
३. गुरू बराल
४. पृथ्वीसुब्बा गुरूङ
५. रघुजी पन्त
महासचिव: शंकर पोखरेल
उपमहासचिव
- रघुवीर महासेठ
- विष्णु रिमाल
- लेखराज भट्ट
सचिव
- पद्मा अर्याल
- छविलाल विश्वकर्मा
- भानुभक्त ढकाल
- खगराज अधिकारी
- यमलाल कँडेल
- शेरधन राई
- महेश बस्नेत
- हिक्मत कार्की
- राजन भट्टराई


















प्रतिक्रिया