अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औँ महाधिवेशन: मतदान लगत्तै केपी ओलीको सामूहिक फोटो सेसन

एमाले ११ औँ महाधिवेशन: मतदान लगत्तै केपी ओलीको सामूहिक फोटो सेसन


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान पछि फोटो सेसन गर्नुभएको छ। एमालेकाे ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान गरेलगत्तै केपी ओलीले पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरुसँग तस्बिर खिचाउनुभएको हो।

काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ।  निर्वाचनमा केपी ओली र ईश्वर पोखरेलबिच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भइरहेको छ।