अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११औँ महाधिवेशन: हालसम्म ७२० मत खस्याे 

एमाले ११औँ महाधिवेशन: हालसम्म ७२० मत खस्याे 


काठमाडौं-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ। निर्वाचन आयाेगका अनुसार अहिलेसम्म ७ सय २० मत खसेकाे छ। विद्युतीय मतदान मेसिन (इ–भोटिङ) मार्फत मतदान भइरहेको छ।

आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो।

एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।