काठमाडौं-नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली दोब्बर बढी मतले अगाडि छन् ।
१६ वटा विद्युतीय मेसिनको ४४३ मत मतगणना गर्दा केपी ओलीले ३३३ र ईश्वर पोखरेलले ११० मत ल्याएका छन् ।
२२ घन्टाको लगातार मतदातनपछि झन्डै १० बजेबाट मतगणना सुरू भएको हो।
मत गणनाको प्रारम्भिक परिणामदेखि नै ओलीले लगातार अग्रता लिइरहेका छन्।






प्रतिक्रिया