काठमाडाैँ-नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएसँगै मतगणना भइरहेको छ।
हालसम्म १,१३९ मत गनिँदा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दै ईश्वर पोखरेल (२९६) भन्दा दोब्बरभन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ।
ताजा अवस्थामा मतपरिणाम यस्तो छ-
- २ हजार २२७ मध्ये १ हजार १३९ मत गन्दा
अध्यक्ष :
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भीम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२







प्रतिक्रिया