अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पदाधिकारीमा को–को निर्वाचित भए ? (सूचीसहित)

एमाले पदाधिकारीमा को–को निर्वाचित भए ? (सूचीसहित)


काठमाडौं-नेकपा (एमाले)को ११औँ महाधिवेशनमा पदाधिकारीको अन्तिम मदपरिणाम सार्वजनिक भएको छ।अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै केपी शर्मा ओली निर्वाचित हुनुभएको छ। केपी ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ जना प्रतिनिधिले मत हालेनन्।

अन्तिम मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

एमाले पदाधिकारीमा निर्वाचित हुनेहरूको सूचीः

अध्यक्ष

केपी शर्मा ओली

उपाध्यक्ष

पृथ्वीसुब्बा गुरुङ

विष्णुप्रसाद पौडेल

रामबहादुर थापा बादल

गोकर्णराज बिष्ट

रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिवमा

लेखराज भट्ट

रघुवीर महासेठ

योगेश भट्टराई

सचिव

महेश बस्नेत

पद्माकुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मतकुमार कार्की

खगराज अधिकारी

यमलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल