काठमाडौँ-नेकपा एमालेको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बिहीबार उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक गरेको हो।
केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।
कसले कति ल्याए मत ?








प्रतिक्रिया