अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

एमाले खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत


काठमाडौं-नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाउनुभएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार अपराह्न जारी गरेको मत परिणामअनुसार, नेता ज्ञवालीले १ हजार ९४२ पाउनुभएको छ। यो खुल्लातर्फ सबैभन्दा बढी मत हो।

यो पटक ज्ञवालीले उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभएको थियाे । ।