अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्‍यो एमाले केन्द्रीय कमिटी बैठक, दिउँसो २ बजे बस्ने

सर्‍यो एमाले केन्द्रीय कमिटी बैठक, दिउँसो २ बजे बस्ने


काठमाडौँ-नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ। शुक्रबार दिउँसो १ बजे बबहरमहल हाइटस्थित कार्की बैंक्वेटमा बस्ने गरी तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी सरेको हो। 

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ। ११ औं महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो।