काठमाडौँ-सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो ।
सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कामकाजमा खटाइएको छ ।
कविन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। विनोद कुमार कुँवरलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ। त्यस्तै सुशील ढकाललाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।












प्रतिक्रिया