काठमाडौं-प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे प्रमुख राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज लगायतको संयुक्त बैठक बोलाउनुभएको थियो।
प्रधानमन्त्री कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले अहिले प्रस्तुतीकरण दिइरहेका छन्।
छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ।







प्रतिक्रिया