अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि र बालेनबीच भेटवार्ता जारी

रवि र बालेनबीच भेटवार्ता जारी


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरू भएको छ ।

ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच केही बेरदेखि छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ। 

केही दिनअघि दुई जनाबीच ६ घन्टा लामो भेटवार्ता भएको थियो। त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् । आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ ।