काठमाडाैँ-नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार मन्त्रालय पुगेर मन्त्री शर्माले पदभार ग्रहण गर्नुभएको हो।
आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई पराष्ट्रमन्त्रीमा सिफारिस गर्नुभएको थियो।





प्रतिक्रिया