काठमाडौं–मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारमा केही समयअघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन्।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया