अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख तीन दलका शिर्ष नेतासँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

प्रमुख तीन दलका शिर्ष नेतासँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि छलफल सुरु भएको हो । छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नु भएको छ ।

निर्वाचनको तयारीका विषयमा नेताहरुसँग अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।