अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन


काठमाडौं-२०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हाे । निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने दिन तोकिएको थियो ।

निर्वाचन आयोगले २०८२ पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ। केही दलहरूले आइतबार नै बन्दसूची पेस गरिसकेका छन् भने केही दलहरू बन्दसूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन् ।

facebook sharing button
twitter sharing button
messenger sharing button