अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक बन्दसूची

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक बन्दसूची


काठमाडौँ-मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ। 

साे पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउन आयोगमा पुगेको हो।