काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगपालिकाका मेयर बालेन साह जहाँबाट चुनाव लडेपनि हराउने चेतावनी दिनुभएकाे छ।
सामाजिक सञ्जालमार्फत साम्पाङले बालेन जहाँबाट उम्मेदवारी दिए पनि हराउने चेतावनी दिनुभएकाे हाे।
सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले भन्नुभएकाे छ, ‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं।’






प्रतिक्रिया