अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर पोखरेलको प्रश्न: मन्त्रीबाट राजीनामा नदिई कुलमान घिसिङलाई उपसभापति बनाउनु कति उचित हो ?

शंकर पोखरेलको प्रश्न: मन्त्रीबाट राजीनामा नदिई कुलमान घिसिङलाई उपसभापति बनाउनु कति उचित हो ?


काठमाडौं-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुलमान घिसिङलाई उपसभापति बनाउने रास्वपाको निर्णयप्रति प्रश्न उठाउनु भएको छ।

सामाजिक सञ्जालमा महासचिव पोखरेलले प्रश्न गर्नुभएको छ–वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु-कति उचित हो ?

पटक-पटक छलफलपछि २०८२ पुस १४ गते सोमबार राति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसमेतको सहभागितामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति गरेको थियो। सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्ने छ ।