अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज झण्डै ८ हजारले घट्यो सुनको मूल्य

आज झण्डै ८ हजारले घट्यो सुनको मूल्य


काठमाडौं-आज नेपाली बजारमा सुनको मूल्य झण्डै आठ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ७ हजार ९ सयले घटेको हो। सुन आज तोलामा २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।