काठमाडौं-पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। मंगलबार किरण यादवको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ।
यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।





प्रतिक्रिया