अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी फागुनमा हुने निर्वाचनमा झापा क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत सिफारिस

आगामी फागुनमा हुने निर्वाचनमा झापा क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत सिफारिस


झापा – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं। ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।आज देशका अधिकांस निर्वाचन क्षेत्रीय कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गर्दैछन् ।