अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ४ मा साँवा सहित तीन जनाको नाम सिफारिस

झापा ४ मा साँवा सहित तीन जनाको नाम सिफारिस


झापा -आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले झापा क्षेत्र नं ४ बाट एलपी साँवा सहित तीन जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्रीय कमिटीले दिएको जानकारी अनुसार हिरा थापा र भोजकुमारी नेपाललाई पनि उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।
साँवाले यस क्षेत्रबाट २०७४ र ०७९ को निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजित साँवा जनताका समस्या संसदमा निरन्तर आवाज उठाएर समाधानका लागि पहल गर्ने नेताको रुपमा चिनिनु हुन्छ । थापा २०७४ मा प्रदेश सभासभा सदस्य हुनुहुन्थ्यो भने नेपाल शिवसताक्षी नगरपालिकाको उपमेयर हुनुहुन्थ्यो ।